१.शारिरिक रुपमा तन्दरुस्त रहनको लागी नियमित रुपमा शारिरिक व्यायम गरौ शारिरिक रुपमा तन्दरुस्त रहनको लागी नियमित रुपमा शारिरिक व्यायम गरौ ।
२.परिवार, आफन्त र समाजमा घुलमिल भर्इ सामाजिक रुपमा सक्रिय रहौँ ।
३.स्वस्थ खानपानको बानी बसालौ बोसो भएको, चिल्लो, तारेको खानाको साटो धरै फाइबर, कम तेल भएको खानेकुराहरु खानमा जोड दियौ।
४. आफ्नो शरिरको ख्याल गरौ , नियमित रुपमा डाक्टर, डेन्टिष्टकोमा गर्इ चेक जाँच गरौ ।
५.डाक्टरबाट प्रदान गरिएका औषधिहरु पुर्ण रुपमा सेवन गरौँ ।
६.शरिरलार्इ आवश्यक पर्ने निन्द्रा पर्याप्त मात्रामा लिउने गरौ ।शारिरिक रुपमा तन्दरुस्त रहनको लागी नियमित रुपमा शारिरिक व्यायम गरौ ।
७.धुम्रपान र मध्यपान नगरौ ।